प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
रथीम बढुवा भएका अरु दुई जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
Published : Tuesday, 2025 December 23, 4:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया