परराष्ट्रमन्त्री डा.राणाद्वारा कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएकी छिन् ।
शनिबार परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिएकी हुन् । उनले सबै धर्मले सामाजिक सद्भाव कायम राख्ने बताएकी छिन् ।
श्री कृष्ण जन्माष्टमी पर्व विशेष धार्मिक महत्वका साथ मनाइँदैछ । देशभरि श्री कष्णको मन्दिरमा भक्तजनको घुइँचो समेत लागेको छ ।
Published : Saturday, 2025 August 16, 1:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया