गृह मन्त्रालयले कैलालीका सीडीओ हमालको जिम्मेवारी खोसिदियो
काठमाडौं । जिम्मेवारीअनुसारको कार्यसम्पादन गर्न नसकेपछि गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालको जिम्मेवारी खोसिदिएको छ ।
बुधबार गृह मन्त्रालयले कैलालीका सीडीओ हमालको जिम्मेवारी खोसेर तानेको हो । कैलालीको सीडीओको जिम्मेवारी कृष्णप्रसाद लम्साललाई दिइएको छ । कृष्णप्रसाद लम्साल यसअघि दाङको प्रमुख जिल्ला अधिकारी रहेका थिए ।
गत शनिबार कैलाली कारागारमा झडप हुँदा भरत चौधरीको मृत्यु भएको थियो । कारागारभित्र भएको झडपमा ४७ जना कैदी बन्दी घाइते भएका थिए ।
Published : Wednesday, 2025 August 13, 9:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया