शान्तिले गरिन् थारु आयोगमा अशान्तिको काम, कार्यबाहक अध्यक्षलाई थुनिन्
काठमाडौं । हाजिरीको विषयमा विवाद हुँदा थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूलाई कार्यकक्षभित्रै थुनिदिएकी छिन् ।
आइतबार कार्यवाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइदिएकी हुन् । ताला प्रहरीले खुलाएको छ ।
आयोगकी सदस्य मोदी एकहप्ताको बिदा लिएर एक महिना गायब भएकी थिइन् । अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै मोदीले ढोकामा ताला लगाएकी हुन् ।
Published : Sunday, 2025 August 3, 9:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया