सभापति देउवासँग नाउपाका संरक्षक चौधरीद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले भेट गरेका छन् ।
बिहीबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग संरक्षक चौधरीले भेट गरेका हुन् । देउवा र चौधरीबीच समग्र राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।
नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बढेका बेला संरक्षक चौधरीले सभापति देउवासँग भेट गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि अध्यक्ष पदबाट हटाएको छ ।
Published : Thursday, 2025 July 31, 1:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया