परराष्ट्रमन्त्री डा.राणाद्वारा एलडीसीमा नेपालाई साथ दिन इयुसँग आग्रह
ब्रसेल्स । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अल्पविकसित देशहरू (एलडीसी)को सूचीबाट माथि उक्लिएको प्रस्तावमा नेपाललाई सहयोग गर्न युरोपियन युनियन (इयु)सँग आग्रह गरेकी छिन् ।
बिहीबार बेल्जियमको ब्रसेल्समा परराष्ट्रमन्त्री डा.राणा र युरोपेली आयोग (इयु)का अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जोजेफ सिकलासँगको द्विपक्षीय भेटमा नेपाल एलडीसीबाट माथि उक्लिएको प्रस्तावलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।
डा.राणाले एलडीसी श्रेणीबाट नेपालको सहज, दिगो र अपरिवर्तनीय स्तर सुनिश्चित गर्न युरोपियन युनियनको समर्थनको लागि आग्रह गरेको बताएकी छिन् ।
सिकलासँगको भेटमा डा.राणाले नेपाल र युरोपेली संघबीचको आर्थिक सम्बन्ध, विकास सहयोगका बारेमा विचार आदानप्रदान भएको बताएकी छिन् ।
Published : Thursday, 2024 December 12, 10:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया