काठमाडौंमै खुमबहादुर खड्कालाई राप्तीको नेता भनेर चिनेकी हुँ : सहमहामन्त्री उपाध्याय
लमही । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले काठमाडौंमा हुँदा नै आफूले खुमबहदाुर खड्कालाई राप्तीको नेता भनेर चिनेको बताएकी छिन् ।
शुक्रबार दाङको लमही नगरपालिका वडा नं. ९ अमिलियामा स्व.खुमबहादुर खड्काको सालिकको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले खड्काकै कारण दाङमा कांग्रेसको संगठन निर्माण भएको बताइन् । उनले खुमबहादुर खड्काबाट नेता कार्यकर्ताले सिक्नुपर्ने धेरै कुरा रहेको बताएकी छिन् ।
आगामी दिनमा स्व.खुमबहादुर खड्काले देखाएको मार्गमा अगाडि बढेर देश विकास गर्नुपर्ने बताएकी छिन् ।
सह–महामन्त्री उपाध्यायले खड्कालाई राजनीतिक पूर्वाहका कारण मुद्दा लगाएर अन्या भएको बताइन् ।
Published : Friday, 2024 March 29, 7:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया