देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु
लमही । सवारी दुर्घटनामा दाङको देउखुरीमा ४० वर्षीय हरि पौडेलको मृत्यु भएको छ ।
लमही नगरपालिका–३ बनगाउँस्थित हाईवे होटल नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा भे.१ ख ३९९८ नम्बरको बसको ठक्करबाट लमही नगरपालिका–४ भैसमुरा बस्ने पौडेलको सोमबार साँझ मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका पौडेलको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Tuesday, 2024 March 12, 7:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया