धम्बोझीमा ब्रोईलर कुखुराको तीन सय किलो मासु बरामद
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले ब्रोईलर कुखुराको करीव ३ सय किलो अबैध मासु बरामद गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ धम्बोझीस्थित घनश्याम सोनकरले संचालन गरेको मासु पसलमा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
सोनकरको प्रदीप मासु पसलमा ६ वटा जुटको बोराभित्र २९१ किलो छाला र हड्डी नभएको ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंजमा पठाइएको छ ।
Published : Monday, 2024 March 11, 3:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया