कम्युनिस्ट गठबन्धनबारे रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । पछिल्लो राजनीतिकका विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कम्युनिस्टहरूको नयाँ गठबन्धन र भावी रणनीतिका विषयमा छलफल हुनेछ । कांग्रेसले वैकल्पिक शक्ति बनाउने विषयमा पनि परामर्श गर्नेछ ।
संसदीय दलको बैठक बिहीबार बिहान ९ बजे बस्नेछ । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख प्रतिपक्ष दलको बेन्चमा बस्नेछ ।
Published : Wednesday, 2024 March 6, 7:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया