पोखरा र झापामा दुई जना मृत अवस्थामा फेला
पोखरा । कास्की जिल्लामा ३८ वर्षीय हरिकुमार परियार वनमा मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका-१६ हरिपाउ देउराली डाँडा बस्ने परियार सोही ठाउँस्थित वनपाले सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
फागुन ११ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
उता, झापाको बिर्तामोड नगरपालिका-९ सम्झना चोक बस्ने ६४ वर्षीया नरमाया तामाङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
Published : Sunday, 2024 March 3, 12:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया