यातायातको सुधारका लागि प्राधिकरण गठन गरौँ : अध्यक्ष हमाल
देउखुरी । त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सुरेश हमालले यातायात प्राधिकरण गर्नको माग गरेका छन् ।
लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार देउखुरीको मसुरियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यातायात प्राधिकरण गठन गरेर यातायतको क्षेत्रलाई सुधार गर्न माग गरेका हुन् । उनले प्राधिकरण गठन गरेर लुम्बिनी प्रदेशभित्रको समस्या समाधान गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले यातायात व्यवासयीहरूको माग यातायात प्राधिकरण गठन गर्ने विषयमा आफू सकारात्मक रहेको बताए ।
Published : Tuesday, 2024 February 27, 2:07 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया