खैरहनीको चैनपुरमा खनालको शव फेला
भरतपुर । चितवनको खैरहनीको चैनपुरमा २४ वर्षीय कृष्णप्रसाद खनाल मृत अवस्थामा फेला परेका छन् ।
खैरहनी नगरपालिका–२ चैनपुरस्थित निर्माणाधीन हर्वल कम्पनीको पर्खाल छेउमा सोही ठाउँ बस्ने खनाल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खनालको हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । खनालको शव भेटिएको विषयमा प्रहरी अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Wednesday, 2024 February 21, 12:07 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया