पूजा यादवको आगोले जलेर मृत्यु
सम्सी । महोत्तरी जिल्लामा आगो ताप्ने क्रममा जलेर ७० वर्षीया पूजा यादवको मृत्यु भएको छ ।
सम्सी गाउँपालिका–१ बसवरिया टोल बस्ने यादवको आगो ताप्ने क्रममा जलेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो ।
Published : Tuesday, 2024 February 20, 11:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया