नेविसंघको पहिलो बैठक फागुन १५ गते काठमाडौंमा बस्ने
काठमाडौं । नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
सोमबार सूचना जारी गरेर अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय कार्यसमितिको पहिलो बैठक फागुन १५ गते मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन् । बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
बैठकमा अध्यक्षद्वारा प्रतिवेदन प्रस्तुतीकरण, शक्षिक, राजनीतिक एवम् सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल हुनेछ ।
१२औँ महाधिवेशनको मिति तय एवम् कार्यतालिका, नेविसंघको विधान संशोधन र परिमार्जन, सदस्यता नवीकरण, नेविसंघको आचारसंहिता आदि विषयमा बैठकमा छलफल हुनेछ ।

Published : Monday, 2024 February 19, 10:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया