गण्डकीमा शुक्रबार सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गरेर आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार बिदा दिइएको जनाएको छ ।
उप–सचिव प्रवीण ढकालद्वारा जारी सूचनामा गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
Published : Wednesday, 2024 February 14, 10:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया