ठेगाना बताउन नसक्ने महिला घोराहीमा अलपत्र अवस्थामा फेला
घोराही । दाङ जिल्लामा घरको ठेगाना बताउन नसक्ने महिला फेला परेको प्रहरीले जनाएको छ ।
फागुन १ गते मंगलबार अपरान्ह ४ बजे घोराही उप–महानगरपालिका वडा नं. १५ तुलसीपुर चोकमा लोकाकुमारी रोका फेला परेको प्रहरीले जनाएको छ ।
रोकाले लेखेर आफ्नो नाम लोकाकुरमारी रोका बताउने गरेकी छिन् । उनी अलपत्र अबस्थामा फेला परेको भन्दै प्रहरीले घर, परिवार, चिनजान भए सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीले ९८५७८९०१०१ मा सम्पर्क गर्न पनि भनेको छ ।
Published : Wednesday, 2024 February 14, 2:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया