७८ जना एसपीहरूको सरुवा (सूची)
काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा र काज भएको छ ।
बुधबार बिहान सरुवाको सूची सार्वजनिक गरेर प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले एसपीहरूको सरुवा (काज) भएको जनाएका हुन् ।
सरुवा हुने एसपीहरूमा दयानिधि ज्ञवाली सर्लाही, श्यामकुमार राई महोत्तरी, बालनरसिंह राणा प्रदेश कार्यालय बनेपा काभ्रे, कृष्णप्रसाद पंगेनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा सरुवा भएको छ ।
एसपी सन्तोकुमार भट्टराईलाई सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बाराबाट प्रधान कार्यालय कानून शाखा नक्सालमा सरुवा भएको छ ।








Published : Wednesday, 2024 February 14, 8:08 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया