एमालेका महासचिव पोखरेल सवारी गाडी दुर्घटना, झण्डै ज्यान गयो
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।
शनिबार दैलेखमा पोखरेल चढेको गाडी दुर्घटनामा परेको एमालेले जनाएको छ । पोखरेल सकुशल छन् । पोखरेलको काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।
शनिबार सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा उनी सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताएका छन् ।
नेकपा (एमाले)को दैलेख जिल्ला अधिवेशन उद्घाटन गर्न जान लाग्दा डुंगेश्वर गाउँपालिका– १ चुप्रानजिकै पोखरेल सवार गाडी सडकमा पल्टेको थियो ।



Published : Sunday, 2024 February 11, 8:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया