प्रहरी असईमा नयाँ भर्नाका लागि ३ सय ६५ जनाकाे आवेदन माग
काठमाडौं । नेपाल प्रहरीले ३ सय ६५ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना खोलेको छ ।
शुक्रवार सूचना जारी गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा भर्नाका लागि आवेदन माग गरेको छ ।
प्रहरी मुख्यालयले खुलातर्फ १९७, अमर अशक्त परिवारका लागि ७, महिलाका लागि ३२, आदिवासी जनजातिका लागि ५१ मधेशीका लागि ४६, दलितका लागि २४ पिछडा क्षेत्रका लागि ८ वटा सिटमा आरक्षण गरेको छ ।

Published : Friday, 2024 February 9, 2:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया