सांसदहरूको औँठाको छाप लिइयो
काठमाडौं । सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि संसद् सचिवालयले सांसदहरूको औँठाको छाप लिएको छ ।
बिहीबार प्रतिनिधिसभाका संसदहरूको औठाको छाप लिइएको छ । ८ वटा हाजिरी मेसिन राखिनेछ । ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउनेछ । वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको छ ।
विद्युतीय हाजिरी मेसिनमा सांसदहरूको औँठाको छाप, आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ ।
प्रतिनिधिसभाका १७२ सांसदहरूको औँठाको छाप र आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ ।
Published : Thursday, 2024 February 8, 6:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया