पूर्व डीआईजीको घरमा छापा, रवि लामिछानेको कनेक्सन खोज्दै प्रहरी
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआइजी छविलला जोशीको घरमा प्रहरीले छापा मारेको छ ।
बुधबार काठमाडौंको शंखमुलस्थित जोशीको घरमा प्रहरीले छापा मारेको हो । प्रहरीले जोशीको घरबाट सहकारी र नेचर हबसम्बन्धी महत्वपूर्ण कागजात बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्र बाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर प्रहरीले महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ ।
Published : Thursday, 2024 February 8, 9:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया