शहरी विकास मन्त्रालयको सचिवमा गेलालको सरुवा
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ ।
गेलालले मंगलबार पत्र बुझेर मन्त्रालयमा हाजिर भएका छन् ।
सहरी विकास मन्त्रालयका सचिव सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।
गेलाल सह–सचिवबाट सचिव भएको तीन वर्षको अवधिमा ६ पटकभन्दा बढी सरुवा भइसकेका छन् ।
शहरी विकास मन्त्रालयका सचिव डा.सरजुकुमार बैद्यको चार महिनाकै अवधिमा सरुवा भएको छ ।
Published : Tuesday, 2024 February 6, 9:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया