लुम्बिनी प्रदेशसभाको बैठक फागुन १८ गतेका लागि आह्वान
देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिबेशन फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषदको निर्णयसहित मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिरअनुसार प्रदेश प्रमुख अमिश शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक राप्ती गाउँपालिकाको मसुरियास्थित प्रदेशसभाको भवनमा बस्नेछ ।
प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताएका छन् ।

Published : Monday, 2024 February 5, 6:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया