संघीयता भनेकै विविध संस्कृतिबीचको एकता : मुख्यमन्त्री चौधरी
देउखुरी । विभिन्न कार्यक्रमहरूसहित लुम्बिनी प्रदेशले स्थापना दिवस मनाएको छ ।
आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।
प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताएका छन् ।
उनले संघीयता भनेकै विविध संस्कृतिबीचको एकता रहेको बताएका छन् ।
Published : Sunday, 2024 February 4, 11:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया