रानीबारीमा सिलवालको घरमा प्रहरी छापा, जुवातास खेलिरहेका १७ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको रानीबारीबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने नुवाकोटमा घर भएका ६० वर्षीय मधुप्रसाद सिटौला समेत १७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Saturday, 2024 February 3, 11:53 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया