राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
शनिबार साँझ पौडेललाई पेटमा समस्या देखिएको हो । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।
चिकित्सकहरूको उच्च निगरानीमा पौडेलको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शीतल निवासबाट सर्वसाधारणलाई जसरी गाडीमा हालेर लगिएको थियो ।
Published : Saturday, 2023 April 1, 10:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया