रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति पदको शपथ लिने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले पौडेलको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको छ ।
नेपालको संविधानमा राष्ट्रपतिले कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ ।
नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
Published : Sunday, 2023 March 12, 1:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया