सभापति देउवाले लिए नेता भण्डारीको स्वास्थ्यका बारेमा जानकारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बिहीबार कीर्तिपुरस्थित अस्पतालमा पुगेर चिकित्सकहरूसँग देउवाले नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
नेता भण्डारीको स्वास्थ्यका बारेमा जानकारी लिन कांग्रेसका नेता तथा कार्यकर्ताहरू कीर्तिपुरस्थित अस्पतालमा जम्मा भएका छन् ।
Published : Thursday, 2023 February 16, 12:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया