संविधान रक्षाका लागि राष्ट्रिय सहमति आवश्यक : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधाभाषबाट माथि उठेर राष्ट्रका लागि काम गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता पौडेलले राष्ट्रय सहमतिको आवश्यक्ता रहेको बताए । उनले कांग्रेस र कम्युनिस्ट मिलेर संविधानको जगेर्ना गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाको बैठकमा दलहरूले बोलेर अर्को कार्य गरेको आरोप लगाए । उनले संसदमा एकातिर बोल अर्कोतिर गएर भोट दिएको पनि बताएका छन् ।
क्रान्तिकारी भाषण मात्रै गरेर मुलुक नचल्ने सांसद पौडेलले बताएका छन् ।
Published : Tuesday, 2023 January 24, 3:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया