सबैभन्दा ठूलो दल कांग्रेसको संसदमा शान, देउवाद्वारा सम्बोधन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् ।
सोमबार बसेको बैठकमा देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सम्बोधन गरेका हुन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ पनि दिएका छन् ।
संसदको बैठकमा शुरुमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका थिए ।देउवाले छोटो बोलेका थिए । देउवाले लिखित सम्बोधन गरेका छन् ।
त्यसपछि प्रमुख प्रतिपक्ष दलको हैसियत र ठूलो दल भएका कारण कांग्रेसले समय पाएको छ ।
सभापति एवम् संसदीय दलका नेता देउवाले सांसदहरूलाई बधाइ तथा शुभकामना पनि दिएका छन् ।
देउवाले संसदमा सम्बोधन गरेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले बोलेका छन् ।
Published : Monday, 2023 January 9, 1:44 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया