देउवाद्वारा दलको नेता पदमा मतदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेता पदमा मतदान गरेका छन् ।
बुधबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा देउवाले मतदान गरेका हुन् । मतदान गरेपछि देउवाले सांसदहरूसँग आफूलाई मतदान गर्न अनुरोध पनि गरेका छन् ।
देउवा संसदीय दलको नेता पदमा उम्मेदवार बनेका छन् ।

Published : Wednesday, 2022 December 21, 9:23 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया