देउवाले बोलाए कांग्रेसका सांसदहरूलाई बालुवाटार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिनका लागि आमन्त्रण गरेका छन् ।
कांग्रेसका सांसदहरूलाई बधाई तथा शुभकामना दिन देउवाले शनिबार बालुवाटारमा बोलाएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।
प्रधानमन्त्री देउवा संसदीय दलको नेता बन्ने तयारीमा छन् ।
Published : Saturday, 2022 December 17, 12:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया