स्याङजामा धनराज गुरुङले एमालेकी पदमा अर्याललाई उछुने
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले स्याङ्जा २ मा अग्रता लिएका छन् ।
बिहीबार बिहान ९ बजेको पछिल्लो नतिजाअनुसार कांग्रेसका गुरुङले एमालेकी उम्मेदवार पदमा अर्याललाई उछुनेका हुन् ।
यसअघि अर्यालले अग्रता लिएकी थिइन् । अर्याललाई पछाडि पार्दै कांग्रेसका गुरुङले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतको अन्तरले पछि पारेका छन् ।
कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याएका छन् । एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छिन् ।
Published : Thursday, 2022 December 1, 9:35 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया