गुल्मी १ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कति छ मतअन्तर ?
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मी १ मा अग्रता लिएका छन् ।
बिहीबार राति प्राप्त पछिल्लो नतिजाअनुसार भण्डारीले २०८९७ मत पाएका छन् । भण्डारीले आफ्ना प्रतिद्वन्द्वीलाई २९० मतको अन्तरले पछाडि छाडेका छन् ।
एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले २०६०७ मत पाएका छन् ।
Published : Thursday, 2022 November 24, 10:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया