गृहमन्त्री खाणको रुपन्देही ३ मा के छ अवस्था ?
काठमाडौं । रुपन्देही ३ मा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतअन्तरले पछाडि पारेका छन् ।
बुधबार बिहान ८ बजेको पछिल्लो परिणाम अनुसार खाणले १०९६६ मत पाएका छन् ।
राप्रपाका दीपक बोहराले ९९१८ मतसहित खाणलाई पच्छाइरहेका छन् ।
कांग्रेसका बालकृष्ण खाणले राप्रपाका दीपक बोहरालाई १०४८ मतान्तरले पछाडि छाडेका छन् ।
Published : Wednesday, 2022 November 23, 8:50 am
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया