रामचन्द्र पौडेललाई एकबहादुर रानाले पछि पारे
काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई एमालेका उम्मेदवार एकबहादुर रानाले पछाडि पारेका छन् ।
मंगलबार ४ बजेको पछिल्लो परिणामअनुसार पौडेललाई रानाले उछिनेका हुन् ।
१०,७५६ मत गणना भएको छ । एमालेका एकबहादुर रानाले ३,७०६ मत पाएका छन् ।
कांग्रेसका उम्मेदवार एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलले ३,६०२ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले १,३५६ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 4:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया