प्यूठानमा सूर्य थापा र दुर्गा पौडेलबीच यस्तो छ मतपरिणाम
काठमाडौं । प्यूठानमा प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार सूर्य थापाले अग्रता लिएका छन् ।
मंगलबार दिउँसो ४ बजेको प्रारम्भीक नतिजाअनुसार थापाले ५८७४ मत पाएका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ४३३६ मत पाएकी छिन् ।
एमालेको लालकिल्ला मानिने नौबहिनी गाउँपालिकाको मतगणनामा एमालेका उम्मेदवार थापाले ह्वात्तै अग्रता बढाएका हुन् ।
नौबहिनीको ८ वटा वडाको मत गणना सकिएको छ ।
अब सरुमारानी गाउँपालिकाको मतगणना शुरु भएको छ । यो पालिकामा लोकतान्त्रिक वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले मत अग्रता लिनेछिन् ।
प्रदेश सभातर्फ पनि गठबन्धनका उम्मेदवारले अग्रता लिने अपेक्षा कार्यकर्ताको छ ।
Published : Tuesday, 2022 November 22, 4:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया