रेखा शर्माले शंकर पोखरेललाई धेरै पछाडि पारिन्
काठमाडौं । दाङ क्षेत्र नं. २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा फराकिलो मतअन्तरले अग्रता लिएकी छिन् ।
मंगलबार बिहान करीव ६ बजेको पछिल्लो नतिजाअनुसार शर्माले ६५६० मत पाएकी छिन् ।
दाङ २ मा १६०२९ मत गणना भएको छ ।
एमालेका उम्मेदवार शंकर पोखरेलले ५२०८ मत पाएका छन् ।
माओवादी उम्मेदवार शर्मा र एमालेका उम्मेदवार पोखरेलबीच १३५२ मतको अन्तर रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २५६८ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 7:45 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया