रेखाले कमाल गरेपछि शंकर पोखरेलले तोरीको फूल देख्न थाले
काठमाडौं । दाङ क्षेत्र नं. २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले फराकिलो मतअन्तरसहित अग्रता बनाएकी छिन् ।
रेखा शर्माले ३६७३ मत पाएकी छिन् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतको अन्तरले पछाडि छाडेकी हुन् ।
एमालेका महासचिव शकर पोखरेलले २६५३ मत पाएका छन् । शंखर पोखरेललाई रेखा शर्माले १०२० मतसहित पछाडि पारेकी हुन् ।
दाङ–२ मा ७९४३७ मत खसेको थियो । त्यसमध्य करीव ९ हजार मत गणना भएको छ ।
जसमा वंगलाचुलीको ३७२१, घोराही–१५ को ११५६, घोराही–१९ को १०६३, घोराही–१८ को २१००, घोराही–१३ को १००८ र घोराही–४ को ४४७ मत गणना भएको छ ।
Published : Monday, 2022 November 21, 9:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया