डडेल्धुरामा शेरबहादुर देउवा ‘बुलेट’जस्तै अगाडि बढे
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अग्रतालाई कायम राखेका छन् ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सभापति देउवाले फराकिलो मतअन्तरले अग्रता कायम बनाएका हुन् ।
३६७३ मत गणना भएको छ । देउवाले १७३६ मत पाएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका सागर ढकालले ९४३ मत पाएका छन् ।
नेपाली कांग्रेस वीपीका नेता कर्णबहादुर मल्लले ६२३ मत पाएका छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।
Published : Monday, 2022 November 21, 9:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया