कांग्रेस उप-सभापति गुरुङ चढेको गाडी दुर्घटना
पुतलीबजार । नेपाली कांग्रेसका उप–सभापति धनराज गुरूङ सवार गाडी स्याङजामा दुर्घटनामा भएको छ ।
शुक्रबार गुरुङ चढेको गाडी गल्याङ बटुवा भन्ने स्थानमा दुर्घटना भएको हो । गाडी सडकबाट नालीमा पुगेको छ । गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन् ।
कालीगण्डकी गाउँपालिका–६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताएका छन् ।
उप–सभापति गुरुङ स्याङ्जा–२ बाट प्रतिनिधि सभामा उम्मेदवार छन् ।
Published : Friday, 2022 October 21, 5:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया