सत्तागठबन्धनका उम्मेदवार जिताउन तरुण दलले केन्द्रीय प्रतिनिधि खटायो, क–कसले पाए जिम्मेवारी ?
काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई जिताउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तागठबन्धनका उम्मेदवारहरूको जित अनिवार्य रहेको तरुण अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउन तरुणहरूलाई मनोनीत गरिएको छ ।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला सक्रिय हुन तरुण दलका अध्यक्ष गुरुङलाई निर्देशन दिएका थिए ।






Published : Tuesday, 2022 October 18, 11:41 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया