सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसले पाउने निश्चित
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली कांग्रेसलाई दिने निश्चित भएको छ ।
५ दलीय गठबन्धनभित्र सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसलाई दिने प्रारम्भीक सहमति भएको एक नेताले बताएका छन् । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं. १ आफ्नो पकड रहेको जनाएको छ ।
गठबन्धनभित्र सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसलाई दिने निश्चित भएपछि नेता कार्यकर्तामा खुसीयाली छाएको छ ।
कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं. १ आफ्ना किल्ला मानेको छ ।
स्थानीय तहको निर्वाचनको मत परिणामले पनि कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित्ने पक्का छ ।
सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबादुर बस्नेतले उम्मेदवारी दिने तयारी गरेका छन् । गठबन्धनभित्र भएको प्रारम्भीक सहमतिले कांग्रेसका कार्यकर्ता उत्साहित बनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया