देउवाले बोलाए आकस्मिक रुपमा बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
देउवाले शनिबार बिहान साढे ९ बजेका लागि बैठक बोलाएका हुन् । पार्टी मुख्यालय सानेपामा बस्न लागेको बैठक देउवाले आकस्मिक रुपमा बैठक बोलाएका छन् ।
बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनका बीच सिटबाँडफाँटका विषयमा छलफल हुनेछ ।
Published : Saturday, 2022 August 13, 9:56 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया