खचाखच यात्रु बोकेको तारा एयरको विमान सम्पर्क बिहीन

काठमाडौं । तारा एयरको ट्वीनअटर विमान सम्पर्क बिहीन भएको छ ।

आइत्बार बिहान पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु छन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको बुझिएको छ ।

तारा एयरका जहाज सम्पर्क विहीन भएपछि खोजी कार्य शुरु भएको छ ।

Published : Sunday, 2022 May 29, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया