सिन्धुपाल्चोकमा कम्युनिस्टमा पहिरो जाने गरी कांग्रेसले जित्न थाल्यो, पूरै जिल्लाभरि कमाल
बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. २ मा पनि नेपाली कांग्रेसले जितेको छ ।
बाह्रबिसे नगरपालिका वडा नं २ मा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका रेशम तामाङको पूरै प्यानल अत्यधिक मतका साथ विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जनाएका छन् ।
नगर प्रमुख र उपप्रमुखमा काङ्ग्रेसको तर्फबाट बालकृष्ण बस्नेत र मन्जु तामाङले अग्रता कायम गरेका छन् ।
जुगल गाउँपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडाध्यक्षमा जनक तामाङले जित हात पारेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट सीताराम थापाको प्यानलले अत्यधिक मतका साथ जित हासिल गरेको छ ।
हेलम्बु गाउँपालिकाको अधिकाशं वडामा नेपाली काङ्ग्रेसले अग्रता कायम गरेको छ । प्रमुखमा निमा ग्यालजेन शेर्पाको अग्रता कायम रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया