बाजुरामा पनि एमालेले बबाल गर्दा भागाभाग
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ५ मा एमालेका कार्यकर्ताले विवाद गरेपछि झडपको स्थिति बनेको छ ।
भानोदय माध्यमिक विधालयमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद हुँदा मतदाताको भागाभाग भएको हो ।
एमालेले नमूना मतपत्रलाई फर्जी मत भनेर बखेडा झिकेको थियो । सोही विषयमा विवाद हुँदा भागाभाग भएको थियो ।
एमालेका कार्यकर्ताले अकस्मात ढुंगा हानेर बबाल गरेको आरोप स्थानीयको छ ।
Published : Friday, 2022 May 13, 12:07 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया