दाङका दुई उप–महानगरमा कांग्रेसद्वारा मेयर र उप–मेयरमा मनोनयन दर्ता
घोराही । नेपाली कांग्रेसको तर्फबाट दाङका दुई वटा उप–महानगरपालिकामा मनोनयन दर्ता भएका छन् ।
तुलसीपुर उप–महानगरपालिकाको मेयरमा गेहेन्द्र गिरीले मेयरमा मनोनयन दर्ता गराएका छन् । गिरी कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
घोराही उप–महानगरपालिकाको उप–मेयरमा भुपबहादुर डाँगीले मनोनयन दर्ता गराएका छन् । डाँगी दाङ क्षेत्र नं. २ का पूर्वसभापति हुन् ।
गठबन्धनका कारण कांग्रेसले घोराहीमा मेयर र तुलसीपुरमा उप–मेयर गुमाएको छ ।
मनोनयन दर्ता गर्ने क्रममा कांग्रेसका नेता कार्यकर्ताहरूले कांग्रेसको पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरूले चुनाव चिन्ह रुखमा मतदान गरेका कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।
Published : Monday, 2022 April 25, 7:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया