ओलीले आशा गरेको ठाउँमा पनि कांग्रेसले कब्जा हानेपछि बालकोटमा खैलाबैला
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् ।
महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।
महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित स्वाँर नेपाली कांग्रेसका नेता समेत हुन् । अध्यक्षमा स्वाँर निर्वाचित भएपछि कांग्रेसले बधाई र शुभकामना दिएको छ ।
स्थानीय तहको निर्वाचन आएका बेला कांग्रेस समर्थकहरूले महासंघमा जितेका हुन् ।
Published : Wednesday, 2022 April 13, 7:55 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया